Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

बोनस पछि कन्काई विकास बैंकको मुल्य समायोजन

बोनस पछि कन्काई विकास बैंकको मुल्य समायोजन

काठमाडौं, २ माघ । बोनस शेयर प्रयोजनका लागि कन्काई विकास बैंकको शेयर मुल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले बैंकको शेयर १५६ रुपैयाँमा मुल्य समायोजन गरेको छ । नेप्सेका अनुसार बैंकको आधार शेयर मुल्य २२८ रुपैयाँ रहेको छ । बैंकले शेयरधनीहरुलाई ६.१५७११३ प्रतिशत बोनस शेयर दिने भएको छ ।

बैंकले बोनस शेयर वितरणको लागि माघ २ देखी १६ गतेसम्मका लागि शेयर दर्ता किताव बन्द गरेको छ । बैंकले माघ १६ गते वार्षिक साधारण सभा बोलाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x