Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

शुक्रबार देखि श्रीलंकाली खाना महोत्सव

शुक्रबार देखि श्रीलंकाली खाना महोत्सव

काठमाडौं, १० जेठ । आउँदो शुक्रबार देखि राजधानीमा श्रीलंकाली खाना महोत्सव हुने भएको छ । नेपालस्थित श्रीलंकाली दूतावासले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी खाना महोत्सवबारे जानकारी दिएको हो ।

खाना महोत्सवमा श्रीलंकाका प्रसिद्ध सेफ डा. पब्लीस सिल्भाकोसमेत सहभागिता रहने जनाइएको छ । ८ दिने खाना महोत्सवमा श्रीलंकाको खानाका परिकार, विशेषता एवं खानाकाबारेमा जानकारीसमेत लिनसकिने दूतावासले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x