Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कैलाश विकास बैंकले १७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने

कैलाश विकास बैंकले १७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने

काठमाडौं, १० असोज । कैलाश विकास बैंक लिमिटेडले १७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको हिजो बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १७ का दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ रहेको छ । बैंकले ४२ करोड ८५ लाख ८ हजार १२० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x