Date

शनि, असार २१, २०८२
Sat, July 5, 2025

ज्योति विकास बैंकले यो वर्ष १० वटा नयाँ शाखा खोल्ने

ज्योति विकास बैंकले यो वर्ष १० वटा नयाँ शाखा खोल्ने

काठमाडौं, १७ मंसिर । ज्योति विकास बैंकले नवलपुरको कावासोतीमा नयाँ शाखा संचालनमा ल्याएको छ । कावासोती नगरपालिका वडा नं ८, कावासोती, स्थापित शाखाको कावासोती नगरपालिका वडा नं ८ का अध्यक्ष आनन्द गुरङ र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयूक्त रुपमा उद्घाटन गरे ।

हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जनाएको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १८ अर्व रुपैयाँ भन्दा बढि लगानी गर्न सफल भएको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *