Date

बिहि, असार १९, २०८२
Thu, July 3, 2025

१५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला फागुन २३ देखि

१५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला  फागुन २३ देखि

काठमाडौं, ५ फागुन । नेपालीको घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्घन र बजारिकरण गर्ने उद्देश्यले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ आयोजन गरिने भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा आगामी फागुन २३ गतेदेखि २७ गतेसम्म काठमडौंको भृकुटीमण्डमा मेला आयोजना गरिने जनाइएको छ ।

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ । प्रदर्शनीमा २ सय वटा स्टलको रहेन छ । दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने र सात करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोवार हुने अनुमान गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *