Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

मुक्तिनाथ विकास बैंकले कर्जाको ब्याज घटायो

मुक्तिनाथ विकास बैंकले कर्जाको ब्याज घटायो

काठमाडौं, १७ फागुन । मुक्तिनाथ विकास बैंकले कर्जाको ब्याजदर घटाएको छ । बैंकले चालु आर्थिक वर्षको माघ महिना देखि आधुनिक बैंकिङ्गबाट प्रदान गरिएको र फागुन देखि साना तथा लघुवित्त तर्फबाट प्रदान गरिएको कर्जाहरुमा ०.५% सम्म ब्याजदर घटाएको बैंकले जानकारी दिएको छ।

बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x