Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट र देवः विकास बैंकले सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने

नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट र देवः विकास बैंकले सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने

काठमाडों, २३ बैशाख । नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट र देवः विकास बैंकबीच वित्तीय साक्षरता कार्यक्रम र बैंकमा कार्यरत कर्मचारीहरुलाई जानवी कोस संचालन गर्ने गरि सम्झौता भएको छ। उक्त सम्झौतामा ईन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झोैता पत्र अनुसार नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरुबारे देवः विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी प्रदान गरिने छ भने वित्तिय साक्षरता सम्बनिध कार्यक्रम पनि संचालन गरिने छ । त्यस्तै बैंकमा कार्यरत कर्मचारीहरुलाई इन्स्टिच्यूटले हाल बैंकिङ्ग कर्मचारीहरुलाई लक्षित गरी प्रदान गर्दै आईरहेको बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण जानवी कोर्स पनि प्रदान गर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x