Date

सोम, मंसिर २९, २०८२
Mon, December 15, 2025

राष्ट्र बैंकले पाँच अर्व १३ करोडको ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्र बैंकले पाँच अर्व १३ करोडको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं, २० जेठ । नेपाल राष्ट्र बैंकले पाँच अर्ब १३ करोडको ट्रेजरी बिल बिक्रि गर्ने भएको छ । केन्द्रीय बैंकले आज दुई भिन्न किसिमका पाँच अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । ट्रेजरी बिलको अनलाइन बोलकबोल मंगलबार हुनेछ ।

९१ दिनको लागि जारी हुन लागेको तीन अर्ब १३ करोड बराबरको ट्रेजरी बिल आउँदो भदौ १७ गते परिपक्व हुनेछ । त्यसैगरी तीन सय ६४ दिनको लागि जारी हुन लागेको दुई अर्ब बराबरको ट्रेजरी बिल भने २०७७ जेठ २ गते परिपक्व हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *