Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड महालक्ष्मी विकास बैंकले पायो

बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड महालक्ष्मी विकास बैंकले पायो

काठमाडौं, ८ साउन । महालक्ष्मी विकास बैंकले बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड प्राप्त गरेको छ । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले विकास बैंकहरुको तर्फबाट उक्त अवार्ड प्रदान गरेको हो ।

अर्थमन्त्री डा.युवराज खतिवडाले बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई सो अवार्ड प्रदान गरेका हुन । यो सफलताको श्रेय ग्राहकवर्ग, नियमक निकाय, शुभचिन्तक एवं शेयरधनी महानुभावहरुलाई दिदैँ आगामी दिनहरुमा पनि यस्तै सफलता र भरोसाको आशा गरेको बैंक जारी विज्ञप्तीमा उल्लेख छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x