एडीबीको अध्यक्षमा अमासात्सुगु असाकावा चयन
काठमाडौं, १६ मंसिर । एसियाली विकास बैंक (एडीबी)को अध्यक्षमा मासात्सुगु असाकावा चयन भएका छन् । बैंकको बोर्ड अफ गभर्नरले उनलाई अध्यक्षमा चयन गरेको हो ।
उनी हाल जापानी प्रधानमन्त्री तथा अर्थमन्त्रीका विशेष सल्लाहाकारको रुपमा काम गरिरहेका छन् ।
हालका अध्यक्ष ताकिहिको नकाओकोकीले १६ जनवरीमा एडीबीको अध्यक्ष पद जोड्नेछन् भने आगामी जनवरी देखि एडिबीको १० औं अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् ।