एसबिआई बैंकको साधारण सभा मंसिर २९ मा
काठमाडौं, २० मंसिर । नेपाल एसबिआई बैंकले चुक्ता पुँजीको ६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको छ । बैंकको यही मंसिर २९ गते हुने साधारण सभामा सो प्रस्ताव पेश गरिने छ ।
मंसिर २९ गते ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लवमा साधारण सभा हुने छ ।
हाल बैंकले ८८ वटा शाखा कार्यालय। १९ विस्तारित काउन्टर, ७ प्रादेशिक कार्यालय र एक विशेष शाखा कार्यालय मार्फत सेवा ािदै आउको छ ।