Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

बैंक अफ काठमाण्डूको बीमा सुविधा सहितको ‘बिओके सफलता मुद्दती खाता’ सार्वजनिक

बैंक अफ काठमाण्डूको बीमा सुविधा सहितको ‘बिओके सफलता मुद्दती खाता’ सार्वजनिक

काठमाडौं, ३० फागुन । बैंक अफ काठमाण्डूले ‘बिओके सफलता मुद्दती खाता’ योजना ल्याएको छ ।

‘सफलता मुद्दती खाताबाटै पूर्ण सुरक्षा’ भन्ने मुलनाराका साथ सार्वजनिक गरिएको उक्त खातामा ग्राहकहरुले ११ लाख रुपैयाँ सम्मको बीमा सुबिधा सहित वार्षिक ९.७५ प्रतिशत ब्याजदरको सुविधा पाउने बैंकले जनाएको छ ।

मुद्दती खाता २५ हजार देख नै खोल्न सकिने जनाइएको छ।

बीमा सुबिधा अन्र्तगत दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका भए ५ लाख रुपैयाँ, १८ घातक रोगहरु लागेको खण्डमा ५ लाख रुपैयाँ तथा औषधी उपचारको लागि १ लाख रुपैयाँको बीमा सुबिधा अन्र्तगत बहिरंगको लागि २० हजार तथा अस्पताल भर्ना भई उपचार गर्दा ८० हजार रुपैयाँ सम्मको बीमा सुबिधाको उपयोग गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *