Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आगामी वर्ष ८ खर्ब ८९ अर्ब राजस्व संकलनको लक्ष्य

आगामी वर्ष ८ खर्ब ८९ अर्ब राजस्व संकलनको लक्ष्य

काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्षमा ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ।

चालु आर्थिक वर्षमा ९ खर्ब ८२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ ।

बैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रुपैयाँ जुटाउने छ। साथै बैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड उठाउने छ भने २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाइने भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x