Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

सानिमा ईक्विटी फन्डले ७ प्रतिशत लाभांश दिने

सानिमा ईक्विटी फन्डले ७ प्रतिशत लाभांश दिने

काठमाडौं, १८ असोज । सानिमा ईक्विटी फन्डले गत आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ७ प्रतितश नगद लाभांश दिने भएको छ । क्यापिटलको आइतबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित ७ प्रतिशत नगद दिने घोषणा गरेको हो ।

यो फन्डको योजना व्यवस्थापकमा सानिमा क्यापिटल रहेको छ । यो सानिमा बैंकद्वारा प्रवद्धित कम्पनी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x