Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सरकारी सहित बैंक तथा वित्तीय संस्थाका कार्यालयहरु आजबाट खुले

सरकारी सहित  बैंक तथा वित्तीय संस्थाका कार्यालयहरु आजबाट खुले

काठमाडौं, १२ कात्तिक । दशैं बिदा सकिएपछि आजदेखि सरकारी सहित बैंक तथा वित्तीय संस्थाका कार्यालयहरु खुलेका छन् । फुलपातिदेखि बुद्यबारसम्मका लागि सार्वजनिक बिदा दिईएको थियो ।

यो पटक भने बैंक तथा वित्तीय संस्थाहरु समेत ५ दिन पूर्णरुपमा बन्द भएका थिए । विगतका वर्षहरुमा केही सिमित काउन्टर सिमित समयका लागि खोल्ने गरिएपनि यो पटक कोरोना संक्रमणका लागि कारण देखाउदै बन्द गरिएको थियो । आजदेखि नियमितरुपमा सेवा दिइरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x