Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

मुक्तिनाथ विकास बैंक र संगम स्वीट्सबीच व्यवसायिक सम्झौता

मुक्तिनाथ विकास बैंक र संगम स्वीट्सबीच व्यवसायिक सम्झौता

काठमाडौं, २८ कात्तिक । मुक्तिनाथ विकास बैंक लिमिटेड र संगम स्वीट्सबीच व्यवसायिक सम्झौता भएको छ । बैंकका भिषा डेविट कार्ड वाहक ग्राहकहरुलाई संगम स्वीट्सको काठमाडौंस्थित आउटलेटहरुबाट सेवा लिदा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड वाहक ग्राहकहरुले संगम स्वीट्सको काठमाडौंस्थित आउटलेटहरुबाट १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिढ १९ को संक्रमणबाट सुरक्षितभई डिजिटल बैंकिङ्गर क्यासलेस कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x