Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

स्वास्थ्य बीमाको पहुँच ७५ जिल्लामा पुग्यो

स्वास्थ्य बीमाको पहुँच ७५ जिल्लामा पुग्यो

काठमाडौं, २६ चैत । स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरको छ। बोर्डले बुधवार पाँचौं स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थप ६ जिल्लामा बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको हो।

सो कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ र मुस्ताङमा भर्चुुअल माध्यमबाट स्वास्थ्य बीमा कार्यक्रमको थालनी गरे ।

यीसहित स्वास्थ्य बीमाको पहुँच अब देशभरका ७५ जिल्लामा पुगेको छ।काठमाडौं र ललितपुरमा भने यो सेवा सुरु भएको छैन।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x