Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

युनाइटेड फाइनान्सको शेयर कारोबार रोक्का

युनाइटेड फाइनान्सको शेयर कारोबार रोक्का

काठमाडौं, १९ वैशाख । आइतबार (आज)देखि युनाइटेड फाइनान्स लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । यस कम्पनीलाई नबिल बैंकले प्राप्ति गर्ने सम्झौता भएसँगै शेयर कारोबार आजदेखि रोक्का भएको नेप्सेले जानकारी दिएको छ ।

युनाइटेड फाइनान्सलाई नबिल बैंकले प्राप्ति गर्ने प्रारम्भिक सम्झौता वैशाख १७ गते सम्पन्न भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x