Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बिश्व मोहन अधिकारी ग्रिन डेभलपमेण्ट बैकको संचालकमा नियुक्त

बिश्व मोहन अधिकारी ग्रिन डेभलपमेण्ट बैकको संचालकमा नियुक्त

काठमाडौं, २१ वैशाख । ग्रिन डेभलपमेण्ट बैंकको संचालकमा उप–प्राध्यापक बिश्व मोहन अधिकारी चयन भएका छन् । सर्वसाधरण शेयरधनीहरुको तर्फबाट उनी बैंकको संञ्चालकमा सर्वसहमत नियुक्त भएका हन् ।

बिगत २५ बर्ष देखि बैंकिङ क्षेत्रमा रहेका अधिकारी साविक सिटी डेभलपमेण्ट बैंक र ‌ओम डेभलपमेण्ट बैंकमा १३ बर्ष सम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x