बिश्व मोहन अधिकारी ग्रिन डेभलपमेण्ट बैकको संचालकमा नियुक्त
काठमाडौं, २१ वैशाख । ग्रिन डेभलपमेण्ट बैंकको संचालकमा उप–प्राध्यापक बिश्व मोहन अधिकारी चयन भएका छन् । सर्वसाधरण शेयरधनीहरुको तर्फबाट उनी बैंकको संञ्चालकमा सर्वसहमत नियुक्त भएका हन् ।
बिगत २५ बर्ष देखि बैंकिङ क्षेत्रमा रहेका अधिकारी साविक सिटी डेभलपमेण्ट बैंक र ओम डेभलपमेण्ट बैंकमा १३ बर्ष सम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए।