Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

स्वावलम्बन लघुवित्तको संस्थापक शेयरको बिक्री खुला

स्वावलम्बन लघुवित्तको संस्थापक शेयरको बिक्री खुला

काठमाडौं, २४ जेठ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आजबाट १ लाख ९० हजार ६५० कित्ता संस्थापक समूहको शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ७५१ रुपैयाँमा बिक्री खुला गरेको हो ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने छ। शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्ने बताइएको छ। त्यसका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आगामी असार २७ गतेभित्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटमा आवेदन दिनु पर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x