Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अब सवारीसाधनको कर अनलाइनबाट नै तिर्न सकिने

अब सवारीसाधनको कर अनलाइनबाट नै तिर्न सकिने

काठमाडौं, ८ साउन । बागमति प्रदेशले अनलाइनबाट नै सवारी साधनको कर तथा ब्लुबुक नविकरण गर्ने सेवाको शुभारम्भ गरेको छ । बागमति प्रदेशका मुख्यमन्त्री डोलमणी पौडेलको उपस्थितिमा शुक्रबारबाट उक्त सेवाको शुराम्भ गरिएको हो । यो सेवा शुभारम्भ भएसँगै यस प्रदेशका एकान्तकुना, गुजुधारा, सानो भर्याङ, भक्तपुरको सल्लाघारी, मकवानपुरमा रहेको यातायात व्यवस्था कार्यालय र भरतपर यातायात व्यवस्था कार्यालयबाट अनलाइनबाट नै सवारी साधनको कर तिर्न सकिनेछ ।

प्रदेशले टिएमआइएस पोर्टल मार्फस सेवा दिने भएको हो । त्यस्तै अब ट्राफिकले पनि मोबाइल एप्स प्रयोग गरेर कर तिरेको वा नतिरेको पत्तो लगाउँने छ । फुर्सदको समयमा सम्बन्धीत कार्यालयमा गएर छाप लगाउँनु पर्ने बताईएको छ । यसरले सुशासन कायम हुने पनि विश्वास छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x