मौद्रिक नीति माथि प्रतिक्रिया : अर्थशास्त्री र उद्योगीहरुले गरे स्वागत
काठमाडौं, ३२ साउन । नेपाल राष्ट्र बैंकले केही ढिला गरी सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीति कोरोना प्रभावित व्यवसाय पुनरुत्थानमा केन्द्रित रहेको भन्दै सबैले स्वागत गरेका छन् । (भिडियो सामग्री)