Date

सोम, जेष्ठ २६, २०८२
Mon, June 9, 2025

४२ लाख ९४ हजार नाघे स्थायी लेखा नम्बर लिने करदाता

४२ लाख ९४ हजार नाघे स्थायी लेखा नम्बर लिने करदाता

काठमाडौं, २० मंसिर । स्थायी लेखा नम्बर लिने करदाता ४२ लाख ९४ हजार नाघेका छन् । अर्थ मन्त्रालयका अनुसार २०७८ असोजसम्ममा स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ४२ लाख ९४ हजार २ सय ६८ पुगेका हुन् ।

सो अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता करदाता २६ लाख १४ हजार ९ सय ३२ (६०.९ प्रतिशत), व्यावसायिक स्थायी लेखा नम्बर लिने १६ लाख ६७ हजार ७ सय ६१ (३८.९ प्रतिशत) र करकट्टि गर्ने निकायले लिएको स्थायी लेखा नम्बर (३ प्रतिशत) पुगेको छ । यसैगरी मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता ३ लाख १ हजार ५ सय १६ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ११ हजार ८ सय ७३ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *