Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

ल्याण्डफिल साइटले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बाधा

ल्याण्डफिल साइटले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बाधा

काठमाडौं, ३० चैत्र । २०२१ को जुलाईभित्रै सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्ष ढिला गरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

विमानस्थल निर्माणको काम चैत मसान्तसम्म ९५ प्रतिशत सम्पन्न भइरसकेको आयोजनाले जनाएको छ । यद्यपी विमानस्थलबाट दुई किलोमिटरको दुरीमा रहेको फोहोर विसर्जन स्थान ल्याण्डफिल्ड साइट व्यवस्थापन हुन नक्सदा विमानस्थल सञ्चालन सन् २०२२ भित्रै गर्न असम्भव हुने संकेत देखिएको छ ।

ल्याण्डफिलइट अहिले रहेको ठाउँबाट व्यवस्थापन नहुँदासम्म विमानस्थल सञ्चालन सम्भव नहुने भएकाले व्यवस्थापनका लागि जोड दिनुपर्नेमा सबैको जोड छ ।

ल्याण्डफिडसँगै विमानस्थल सञ्चानलका लागि पहिलो चराहरूको मुभमेन्ट न्यूनिकरण गर्नुपर्ने वातावरणविद्हरु बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x