Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

आगामी बजेट कृृषि केन्द्रित हुनुपर्ने पूर्व अर्थमन्त्री महराको सुझाब

आगामी बजेट कृृषि केन्द्रित हुनुपर्ने पूर्व अर्थमन्त्री महराको सुझाब

काठमाडौं, २८ वैशाख । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट बनाउने कामलाई तीव्र बनाएको छ । राष्ट्रिय योजना आयोगले दिएको १७ खर्ब ४५ अर्बको सिलिङलाई आधार मानेर मन्त्रालयले बजेट बनाउन थालेको हो । मुलुकको अर्थतन्त्रको विकासको लागि आगामी बजेटले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा पूर्व अर्थमन्त्री डा. रामशरण महतले जोड दिएका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका डा. महतले कृषि प्रधानदेशलाई व्यवहारमा लागु गर्न बजेटले कृषिको विकासका लागि लक्षित गर्नुपर्ने औंल्याए ।

उनले कृषिसँगै जलविद्युतमा पनि लगानी बढाउन बढाए नेपाल आर्थिक रुपमा बलियो हुने बताए ।

डा. महतले स्थायित्व खल्बलिएको अहिलेको अवस्थामा बजेटको आकार अस्वाभाविक नबढाउन अर्थमन्त्रीलाई सुझाब समेत दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x