Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अजोड इन्स्योरेन्सको सिईओमा पुनः कुमार खत्री

अजोड इन्स्योरेन्सको सिईओमा पुनः कुमार खत्री

काठमाडौं, ११ जेठ । बीमा समितिले अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कुमार बहादुर खत्रीको प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीको प्रस्तावलाई समितिले स्वीकृति गरेको हो । कम्पनीको संचालक समितिको वैठकले खत्रीलाई दोस्रो कार्यकालका लागि नियूक्त गरेको थियो । उक्त प्रस्ताव बीमा समितिले आज स्वीकृत गरेसँगै आगामी उनको कार्यकाल चार बर्षको हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x