Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेप्से परिसूचक ११.४८ अंकले उकालो

नेप्से परिसूचक ११.४८ अंकले उकालो

काठमाडौं, २६ असोज । साताको चौंथो दिन शेयर कारोबार उकालो लागेको छ ।  बुधबार नेप्से परिसूचक ११.३२ अंकले बढेर १८६६.४८ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबार रकममा भने गिरावट आएको छ । बुधबार ६९ करोड १७ लाख ३७ हजार रुपैयाँको शेयर कारोबारमा २० लाख ८५ हजार २ सय ८४ कित्ता शेयर कारोबार भएको छ ।

यस्तै १३ समूहका उपसूचक मध्ये ११ समूहका कम्पनीको कारोबार बढेको छ भने २ समूहका कम्पनीको कारोबार घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x