Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

सुनको भाउ पाँच सयले घट्ट्यो

सुनको भाउ पाँच सयले घट्ट्यो

काठमाडौं कार्कित १३,  नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनको भाउ तोकेसँगै नेपाली बजारमा आज सुनको भाउ ५ सय रुपैयाँले घटेको छ । योसँगै आज एक तोला सुन १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार हुने भएको छ । त्यस्तै चाँदीको भाउ भने  ५ रुपैयाँले घटेको छ।

हिजो नेपाली बजारमा एक तोला सुनको मूल्य एक लाख १७ हजार रुपैयाँ थियो  भने चाँदीको भाउ हिजो १४१५ मा कायम रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *