Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

७ महिनामा १५ अर्ब ४ करोड बढीको विद्युतिय गाडी आयात

७ महिनामा १५ अर्ब ४ करोड बढीको विद्युतिय गाडी आयात

काठमाडाैं, ९ फागुन । चालु आर्थीक वर्षकाे ७ महिनामा ६ हजार १५९ वटा विद्युतिय गाडी आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार माघमसान्तसम्मा  ६ हजार १५९ विद्युतिय कार, भ्यान, जीप अयात हुँदा नेपालबाट १५ अर्ब ४ करोड ९ लाख ४६ हजार रुपैयाँ बाहिरिएको हाे ।

यसबाट सरकारले ६ अर्ब ६२ करोड ८० लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको छ। विद्युतीय गाडी आयातको उक्त तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ गुणा बढी हो। गत आर्थिक वर्षको साउनदेखि माघसम्म २ हजार ९ वटा विद्युतीय गाडी आयात भएका थिए।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x