Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

शेयर बजारमा ६ दशमलव ४६ अंकको गिरावट

शेयर बजारमा ६ दशमलव ४६ अंकको गिरावट

काठमाडौं, ९ फागुन । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । मंगलबार १ दशमलव ७६ अंकले घटेको बजार बुधबार ६ दशमलव ४६ अंकले घटेर २ हजार २६ दशमलव ५९ विन्दूमा बन्द भएको हो ।

आज ६३ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब २४ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका कम्पनीहरुमध्ये ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको घटेको छ । बाँकी रहेका ९ को स्थिर छ ।

आज ३ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x