Date

आइत, असार १, २०८२
Sun, June 15, 2025

सेयर बजारमा झिनो अंकको गिरावट

सेयर बजारमा झिनो अंकको गिरावट

काठमाडौं, ३० फागुन। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से २ दशमलव ४८ अंकले घटेर २ हजार १०८ दशमलव ७२ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज ४ अर्ब २४ करोड ८५ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ९४ वटाको बढेको छ भने १३३ वटा कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी १६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *