Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आगामी बजेट कार्यान्वयन गाेग्य बनाउका छाैँः मधुकुमार मरासिनी

आगामी बजेट कार्यान्वयन गाेग्य बनाउका छाैँः मधुकुमार मरासिनी

काठमाडाैं, ११ असार । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आगामी आर्थिक वर्ष २०८१/८२ बजेट बजेट कार्यान्वयन योग्य बनाएकाे बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाजले मंगलबार आयोजना गरेको पूर्व मौद्रिक नीति छलफलमा सचिव मरासिनीले बजेटमा चालु खर्च घटाएर, पूँजीगत खर्च बढाएर, पूर्वाधार निर्माणमा सिर्जित दायित्व र बहुवर्षीय आयोजनामा केन्द्रित गरेकाे बताए ।

उनले भने, ‘यसले ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिन्छ । बजेटमा हामीले ठूलो कुरा गरेका छैनौं । सकेसम्म तथ्यमा आधारित भएर लक्ष्य राखेका छौं, करका दर सकेसम्म कम चलाउने प्रयास गरेका छौं ।’

निजी क्षेत्रलाइ सहयोग गर्ने गरी वित्त नीति आएको भन्दै उनले यसलाई समर्थन गर्ने गरी मौद्रिक नीति आउने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x