Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

राष्ट्रिय वाणिज्य बैकको तीन शाखा थप

राष्ट्रिय वाणिज्य बैकको तीन शाखा थप

काठमाडौं, २५ असार । राष्ट्रिय वाािणज्य बैंक लिमिटेडले तीन वटा शाखा कार्यायहरु थप गरि सेवा सुरु गरेको छ। सिन्धुली जिल्लाको मरिण गाउंपालिका वडा नं. ६ स्थित कपिलाकोट, बझाङ्ग जिल्लाको मष्टा गाउंपालिका वडा नं. ३ स्थित भातेखोला र ताप्लेजुङ्ग जिल्लाको आठराई त्रिवेणी गाउंपालिका वडा नं. ३ स्थित हाङ्गपाङ्गमा शाखा कार्यालय स्थापना गरि सेवा सुरु गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताए । बैंकको हाल ७१ जिल्लामा १ सय ९५ वटा शाखा कार्यालय, १ सय ३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग मार्फत वित्तिइ सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *