Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

राष्ट्रिय वाणिज्य बैंकले १ करोड रुपैयाँसम्मको शैक्षिक कर्जा दिने

राष्ट्रिय वाणिज्य बैंकले १ करोड रुपैयाँसम्मको शैक्षिक कर्जा दिने

काठमाडाैं, २० भदाै । राष्ट्रिय वाणिज्य बैंकले ५ लाखदेखि १ करोड रुपैयाँसम्मको शैक्षिक कर्जा सार्वजनिक गरेको छ। बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरेर ‘आरबीबी शैक्षिक कर्जा’ याेजना सार्वजनिक गरेको हो।

शैक्षिक कर्जा कार्यक्रमबाट विदेश अध्ययन गर्न चाहने विद्यार्थीले लाभ लिन सक्ने बैंकको विश्वास छ।योजनाअन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज अथवा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिनेछ।

बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी गरिने जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *