Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नबिल बैंकका सेवाग्राहीलाई नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द«मा विषेश छुट ।

नबिल बैंकका सेवाग्राहीलाई नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द«मा विषेश छुट ।

काठमाण्डौ, १९ असोज । नबिल बैंकका विभिन्न कार्ड प्रयोगकर्ता सेवाग्राहीहरुले नेपाल क्यानसर अस्पताल र अनुसन्धान केन्द्रमा बिषेश छुट पाउने भएका छन् । शुक्रबार बैक, अस्पताल र अनुसन्धान केन्द्र बिच सेवाग्राहीहरलाई बिषेश छुट र सुविधा दिने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता अनुसार क्यान्सर अस्पताल र अनुसन्धान केन्द«ले रेडियो विज्ञान प्रयोगशाला तथा बेड चार्जमा १०∞ को विशेष छुटका साथै विकिरण चिकित्सा र बे्रक थेरापीमा ५∞ को विशेष छुट बैंकका सेवाग्रहीहरुलाई प्रदान गर्नेछ ।

यस सम्झौताबाट बैंकका कार्ड प्रयोगकर्ताहरुले विश्वव्यापी स्तरको स्वास्थय सेवा प्रदान गरिरहेको नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द«को विशेष छुट मार्फत लाभ हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

नबिल बैंकले ७४ वटा शाखाहरुको बृहत सञ्जाल, ११८ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु संगै अघि बढ्ने विश्वास लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x