Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाली मुद्रा कमजोर

नेपाली मुद्रा कमजोर

काठमाडौं, १९ असोज । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११८ रुपैयाँ ३ पैसा कायम गरिएको छ ।

अन्तराष्ट्रिय बजारमा डरलको मुल्य बढेपछि आजका लागि १ अमेरिकी डलर बराबर ११८ रुपैयाँ ३ पैसा दर कायम गरिएको हो ।

भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरका कारण पनि भारु कमजोर हुँदा त्यसको असरको नेपाली रुपैयाँमा देखिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x