Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

रामेछापमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा

रामेछापमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा

काठमाण्डौ, १९ असोज । राष्ट्रिय वाणिज्य बैंकले रामेछापमा आफ्नो एटिएम सेवा शुरु गरेको छ । रामेछाप जिल्लाको रामेछाप रामेछाप बजार स्थित बैकले एक समारोहका बीच एटीएम सेवाको शुभारम्भ गरेको हो । यो एटिएम समेत गरि बैंकको एटीएमको संख्या १ सय ४१ पुगेको छ ।

बैंकको हाल ७४ जिल्लामा २ सय ६ वटा शाखा कार्यालय, १ सय ४१ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आर्थिक बर्षको आषाढ समान्तसम्म बैंकले १ खर्व ६८ अर्व रुपैंया निक्षेप संकलन, १ खर्व २१ अर्व रुपैंया कर्जा लगानी र ४ अर्व ३२ करोड रुपैंया खुद मुनाफा गरेकोे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x