Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सानिमा लाईफ इन्स्योरेन्सको तीन शाखा संचालनमा

सानिमा लाईफ इन्स्योरेन्सको तीन शाखा संचालनमा

काठमाडौं, २५ असोज । सानिमा लाईफ इन्स्योरेन्सले कम्पनी लिमिटेडले तीन नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले आज एकै दिन चावहिलकोे चुच्चेपाटी, तिनकुने र सुन्धारामा शाखा कार्यालय संचालनमा ल्याएको हो ।

ती कार्यालयहरुको कम्पनीका संचालक जीवा लामिछाने, घनश्याम थापा र सदभावना दुत स्वस्तिमा खड्काले संयुक्त रुपमा गरेका थिए । कम्पनीले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने उद्देश्यले उक्त स्थानमा थप कार्यालय विस्तार गरेको जानकारी दिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x