Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

नविकरणीय उर्जा सम्मेलन भोली देखि

नविकरणीय उर्जा सम्मेलन भोली देखि

काठमाडौं, ११ कात्तिक । दिगो विकास र आर्थिक संमृद्धिका लागि नवीकरणीय उर्जा विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । मुलुकको समुन्नत विकास र स्तरोन्त्तीका लागि नवीकरणीय उर्जाको महत्व दर्शाउदै विकशित मुलुकमा नवीकरणीय उर्जा सम्बन्धी विकास भएका सोच, अवधारणा, प्रविधिका बारेमा जानकारी गराउन उद्देश्यले भोली देखि काठमाडौंमा सम्मेलन सुरु हुँदै छ ।

कात्तिक १४ सम्म चल्ने सम्मेलनमा विभिन्न मुलुक तथा नेपालका विज्ञहरुले नवीकरणीय उर्जासम्बनधी ७६ बटा कार्यपत्र प्रस्तुत गर्नेछन् । यससँगै जर्मन र वंगलादेशबाट नेपालका लागि राजदुतहरुले समेत कार्यपत्र प्रस्तुतीको अध्यक्षता गर्ने कार्यक्रम तय भएको जनाइएको छ। सम्मेलनमा करिब २० देशहरुका प्रतिनिधिहरु सहभागि हुने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x