Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

माछापुच्छे बैंकको खुद मुनाफा ३८ करोड ६९ लाख रुपैयाँ

माछापुच्छे बैंकको खुद मुनाफा ३८ करोड ६९ लाख रुपैयाँ

काठमाडौं, १५ कात्तिक । माछापुच्छे बैंक लिमिटेडले पहिलो ३ महिनामा ३८ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधीमा बैंकले २५ करोड ११ लाख रुपैयाँ खुद मनाफा आर्जन गरेको थियो । समिक्षा अवधीमा बैंकले निक्षेप तथा कर्जा प्रवाहलाई पनि वृद्धि गरेको छ ।

बैंकले ७७ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । समिक्षा अवधीमा बैंकले ८४ करोड २५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x