Shangrila

ओप्पो एसेवेनको प्री–बुकिङ सुरु

काठमाडौं, २५कात्तिक । नेपाली बजारमा एसेवेन सार्वजनिक गर्ने तयारी गरेको ओप्पोले यसको प्री बुकिङ सरू गरेको छ । प्री–बुकिङको अवधि नोवेम्बर ६ देखि १४ सम्म रहने कम्पनीले जनाएको छ ।

फोनको फस्र्ट सेल्स नोवेम्बर १५का दिन कम्पनीको पाको न्यूरोडस्थित आधिकारिक सोरूमबाट हुने बताइएको छ । प्री–बुकिङ अवधिभर इच्छुक उपभोक्ताले कम्पनीको न्यूरोडस्थित आधिकारिक सोरूमबाट २ हजार रुपैयाँ अग्रिम भुक्तानी गरी बुक गर्न सक्नेछन् ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *