Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

सेन्चुरी बैंकको तीन महिनामा नाफा २७ करोड ४० लाख

सेन्चुरी बैंकको तीन महिनामा नाफा २७ करोड ४० लाख

काठमाडौं, ३० कात्तिक । सेन्चुरी कमसिर्यल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्षको सोही अवधीमा १३ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ७२.१८ प्रतिशत र सञ्चालन नाफा १०४.७८ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उल्लेख्य सुधार गरेपछि खुद नाफा बढेको हो ।

त्यस्तै बैंकले ६२ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब ५४ करोड रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x