Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

पाँचौं सेञ्चुरी बैंक कर्पोरेट सुपर सिक्स सुरु हुने

पाँचौं सेञ्चुरी बैंक कर्पोरेट सुपर सिक्स सुरु हुने

काठमाडौं, ७ मंसिर । पाँचौं सेञ्चुरी बैंक करर्पाेरेट सुपर सिक्स यही मंसिर १० गते देखि ६ दिनसम्मको लागि काठमाडौंमा सरु हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण खेलहरु किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुने जनाईएको छ ।

साथै प्रगियोगितामा २४ कर्पाेरेट हाउस सहभागि हुने छन् । २४ टिमलाई ८ समूहमा विभाजन गरी समूहको उत्कृष्ट दुई टिम दुई क्वाटर फाइनलमा प्रवेश गराइने बैंकले जानकारी दिएको छ । यसका साथै प्रतियोगिताको ट्रफि, जर्सि र टाइसिट पनि सार्वजनिक गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x