Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अमेरिकी डलरको भाउ घट्न थाल्यो, आयातित बस्तु सस्तिने

अमेरिकी डलरको भाउ घट्न थाल्यो, आयातित बस्तु सस्तिने

काठमाडौं, ९ मंसिर । अमेरिकी डलरको भाउ घट्न थालेको छ । डेढ महिना अघि अहिले सम्मकै महंगो भएको डलरको भाउ पछिल्लो समय क्रमश घट्न थालेको हो ।

नेपाल राष्ट्र बैंकले आइतबार एक डलरको खरिद दर १ सय १२ रुपैयाँ ७८ पैसा र बिक्री दर १ सय १३ रुपैयाँ ३८ पैसा तोकेको छ । डेढ महिना अघि एक अमेरिकी डलरको भाउ १ सय १८ रुपैयाँ ८५ पैसा सम्म पुगेको थियो ।

नेपालको भारतीय रुपैयाँसँगको स्थिर बिनिमयदरका कारण भारतीय रुपैयाँको भाउ तल माथि हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्द छ । अहिले भारतीय रुपैयाँ बलियो भएसँगै डलरक घट्न थालेको हो । नेपालले अन्य देशबाट बढी सामानहरु आयात गर्ने भएको हुँदा डलरको भाउ कमजोर भएको बेला सामान आयात सस्तो पर्न जाने हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x