Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नेपाल मेडिकल एण्ड ल्याब एक्सपो हुँदै

नेपाल मेडिकल एण्ड ल्याब एक्सपो हुँदै

काठमाडौं, २३ मंसिर । आउँदो डिसेम्बर १४ देखि १६ तारिखसम्म काठमाडौंको भृकुटिमण्डपमा तेस्रो नेपाल मेडिकल तथा ल्याब एक्सपो २०१८ आयोजना हुँदैछ ।  एसडि प्रोमो मिडिया र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएशन अफ नेपालको आयोजना हुन लागेको एक्सपो नेपालको स्वास्थ्य तथा ल्याब क्षेत्रको सबैभन्दा ठूलो व्यापार र ज्ञान आदान प्रदान गर्न मदत गर्ने विश्वास लिइएको छ ।

एक्सपोमा मेडिकल एण्ड सर्जिकल इक्युपमेन्ट, डायगनोस्टिक्स, मेडिकल डिस्पोजेबल्स, फर्निचर एण्ड इन्फास्ट्रक्चर, आइ.टी. सर्भिस प्रोभाइडर, मेडिकल वेस्ट म्यानेजमेन्टको प्रदर्शनी हुनेछ। यो प्रदर्शनीमा २ सय भन्दा बढि कम्पनीहरु र ५ सय भन्दा बढि ब्राण्डहरुको उपस्थिती हुने जनाइएको छ । यसमा दश मुलुकका अफिसरहरु, डाक्टरहरु, निति निमार्णकर्ता, उद्योगपति तथा वैज्ञानिकहरु भेला हुनेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x