Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य घट्यो

काठमाडौं ३ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। मंगलबार  मध्यरातिबाट लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य घटाएको हो । नयाँ दरअनुसार अब पेट्रोल प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मट्टितेल ९७ रुपैयाँमा पाइनेछ। निगमले खाना निगमले खाना पकाउने ग्यासको र हावाइ इन्धनको भने मुल्य यथावत राखेको छ ।  निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको जनाएको छ। निगमले हरेक १५ । १५ दिनमा मुल्य समायोजन गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x