Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

१ बर्ष भित्र फोरजी परियोजना संचालन गर्न निर्देशन

१ बर्ष भित्र फोरजी परियोजना संचालन गर्न निर्देशन

काठमाडौं, २० पुस ।   सरकारले १२ महीनाभित्र नेपाल टेलिकमलाई फोरजी परियोजना सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । सरकारले यसअघि साढे तीन वर्षमा फोरजी सञ्चालनका लागि गरिएको बोलपत्र आह्वान गरेकोमा त्यही रकममा १२ महीनामा सक्ने गरी टेलिकम र निर्माण कम्पनीलाई निर्देशन दिएका हो । उक्त परियोजना रु १९ अर्ब नौ करोडमा ठेक्का दिइएको छ । मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नमूना परियोजनाका ‘फाइभ जी’ परियोजना चाँडै सञ्चालन गरिने बताउनुभयो । उहाँका अनुसार विराटनगर, काठमाडाँै, नेपालगञ्ज र पोखराको निश्चित ठाउँमा ‘फाइभजी’ गर्ने योजना रहेको छ । यसै गरी सरकारले सरकारले ‘गोरखापत्र’ दैनिक पत्रिकाको सम्पादन सल्लाहकारमा गोपाल खनाल, झापालाई नियुक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x