Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सिद्धार्थ बैंक र अजोड बीच बीमा सेवामा सहकार्य गर्ने सम्झौता

सिद्धार्थ बैंक र अजोड बीच बीमा सेवामा सहकार्य गर्ने सम्झौता

काठमाडौं, २५ पुस । अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंक बीच बीमा सेवामा सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका तर्फवाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र बैंकका सहायक महाप्रवन्धक अर्जुन भद्र खनालले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x