Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

हस्तकला महासंघको अध्यक्षका लागि डंगोल र शाक्य चुनावी मैदानमा

हस्तकला महासंघको अध्यक्षका लागि डंगोल र शाक्य चुनावी मैदानमा

काठमाडौं, २८ पुस । नेपाल हस्तकला महासंघमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । महासंघको २२ सदस्यिय नयाँ कार्यसमितिका लागि आज मतदान भइरहेको छ।

महासंघको नेतृत्वका लागि बरिष्ठ उपाध्यक्ष किरणकुमार डंगोल र उपाध्यक्ष सुरेन्द्रभाई शाक्य चुनावी प्रतिस्पर्धामा छन् । महासंघको ७४४ मतदाताले मतदान गर्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x